वातावरण प्रदूषण मा निबंध नेपाली (Essay on Environment in Nepali Language)

Essay on Environment in Nepali Language : In this article we are providing वातावरण प्रदूषण मा निबंध नेपाली for Class 5, 6, 7, 8, 9 and 10. Read here Vatavaran Pradushan in Nepali Essay for Students.

वातावरण प्रदूषण मा निबंध नेपाली (Essay on Environment in Nepali Language)

वातावरण प्रदूषण मा निबंध नेपाली

वातावरण वातावरण दिवस मनाउन सुरु गरिएको हो । वातावरण सन्तुलनका लागि नेपालले पनि विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमित रूपमा मनाउँदै आएको छ । वातावरण स्वच्छ भएन भने मानिस, अन्य जीवजन्तुहरुलाई समेत बाँच्नको लागि अपठ्यारो हुन्छ । मानिस स्वस्थ छ भने यसले जीवनमा धेरै कामहरु गर्न सकिन्छ। मानिसको 'स्वस्थ्य नै जीवन हो" भन्ने कुरा कदापि बिर्सिनुहुँदैन। वातावरण स्वच्छ हुँदा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ। 

वातावरण प्रदूषण मा निबंध नेपाली (Essay on Environment in Nepali Language)

त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्न आजको आवश्यकता हो । मानवले बनाएको टेक्नोलोजी विकासले प्रकृतिको सन्तुलन बिग्रिरहेको छ। सम्पूर्ण प्राणीको सृष्टि प्रकृतिबाटै भएकाले यसलाई संरक्षण गर्नु पर्ने हाम्रो दायित्व रहेको देखिन्छ । प्रकृतिले स्वच्छ वातावारण तयार गरिदिएर सम्पूर्ण प्राणीको जीवनलाई स्वस्थ बनाइदिएको हुन्छ। सृष्टिको सुरुवातदेखि नै मानव अन्य प्राणी र वनस्पतिक बीच घनिष्ठ सम्बन्ध रहीआएको पनि छ। संसारका प्राणीहरुमध्येको विवेकशील प्राणी मानिस नै भएकाले वातावारणलाई जोगाउने दायित्व हामीहरुको हातमा रहेकोछ। 

प्राकृतिक सम्पदाहरलाई जोगाई जोगाउने वातावरण संरक्षण गर्न सबैका निम्ति हितकर हुनेछ । मानवलगायत अन्य प्राणीहरुको जीवन वातारवरणमै निर्भर हुनालेभएकोले वातावरणको संरक्षण गर्नु हामी सबैको दायित्व देखिन्छ । स्वस्थ वातावरणले प्रकृतिलाई सन्तुलनमा राख्नका साथसाथै बढ्दै गएको पोषण मागलाई पूरा गर्दै जान्छ अनि पृथ्वीमा रहेको सबै जीवजन्तुलाई बाँच्नको लागि सहजताको विकास गर्ने गरेको छ । वर्तमान समयमा पृथ्वीमा रहेको केही वनस्पति तथा जीवजन्तुहरू लोप भएका छन् भने केही लोप हुने अवस्थामा पुगेका छ, यो बढ्दो वातावरण विनासको कारणले भएको हो। मानिस प्रकृतिके सृष्टि भएकाले कहिल्यै पनि प्रकृतिबाट टाढा बस्न सक्दैन। प्रकृतिले प्रदान गरेको स्वच्छ वातावरणकै भरमा मानिसको जीवन अडेको छ। मानव आफैले वातावरणलाई प्रदुषित बनाइ आफ्नै जीवनलाई छोट्यइरहेको छ। 

प्रकृतिका विरुद्धमा पनि जान सक्दैन भन्ने कुरा थाहा हुदाँहुदै पनि मानिस प्रकृति माथि गलत कार्यहरु गर्न पछि परेको छैन। मानिसले भौतिक उन्नति गर्ने क्रममा प्राकतिक वातावरणको स्वच्छतामा खलल पुर्याइरहेको देखिन्छ। प्राकृतिक सम्पदाहरुलाई नष्ट गर्ने काम मानिसले मात्र गरेको पाइन्छ । अन्य प्राणीहरु प्राकृतिक सुन्दरतामै हाँस्दैखेल्दै रमाएराहेका हुन्छन। मानिसचाहिँ प्राकृतिक वातावरणलाई आफ्ना आनुकुल बनाउने कोसिस गरिरहेका छन । मानिसका अविवेकी क्रियाकलापहरुले गर्दा प्राकतिक नदि, हावा,रुख, हरियाली आदि कुराहरु विकृति अवस्थामा देखा परिरहेका छन्। उद्योग र कलकारखानाबाट निस्कने फोहोर, धुवा धुलो र दुषित पानीबाट हावा र पानी दुषित हुन् गई वातावरण बिग्रिने हामी सबैलाई थाहै भएकै छ। 

हावापानी दुषित भएपछि मानिसले आफू पूर्ण स्वस्थ भएर बच्ने कल्पना गर्ने ब्यर्थ हुन्छ। बोटबिरुवाहरु बाट निस्कने अक्सिजन प्राप्त गरी बच्ने आधार पाएको मान्छे तिनै बोटबिरुवाहरुलाई काटी देशको विकाश गर्न लागि परेको देखिन्छ । प्रकृतिको नियमलाई मिचेर कहिँ कसैबाट हुनुहुँदैन । प्राकृतिक सुन्दरतालाई नष्ट गरिदिने खालका  विस्फोटक पदार्थहरुको प्रयोग नगर्नु नै राम्रो हन्छ। प्रदुषित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई स्वच्छ राख्ने प्रयास गर्नु सम्भव पनि छ। जीवनको स्वास्थ्यका निम्ति स्वच्छ वातावारण रहेकाले यसको संरक्षण व्यक्ति, समाज र विश्वले नै सचेत बन्नुपर्ने आवश्यकता देखा परेको छ । वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीवजगृत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानवजातिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो । औद्योगिक तथा वैज्ञानिक प्रगति, रासायनिक पदार्थको उत्पादन र अव्यवस्थित प्रयोग, प्राकृतिक स्रोत साधनहरूको दुरुपयोगले दिन प्रतिदिन वातावरण असन्तुलित बनाइरहेको छ । यसले गर्दा मानिसको जीवन कष्टकर बन्न पुगेको देखिन्छ । 

मानिसले भौतिक उन्नति गर्ने क्रममा प्राकतिक वातावरणको स्वच्छता माथि खलल पुर्याउने काम गरेको देखिन्छ ।वातावरण प्रदुषणका कारणहरू अनियन्त्रित जनसंख्या वृद्धि, प्राकृतिक सम्पदाको अधिक प्रयोग, वनजंगलको तीव्र वृद्धि, जनचेतनाको अभाव, वातावरण संरक्षणको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयको कमी, आदि हुन्। विश्वबाट निस्कने ३० प्रतिशत फोहोर मैलाको कुनै प्रकारको व्यवस्थापन नभएको देखिन्छ भने विकासोन्मुख देश नेपालको अवस्था झने विकराल रहेको छ । यसरी बढ्दै गएको समस्या र चुनौतीलाई समाधान गर्न वातावरण संरक्षणको महत्व सबैले बुझ्न जरुरी छ । वातावरणीय पक्षहरूलाई संरक्षित गर्दै विकासको गतिलाई एकीकृत तथा समान रूपमा अगाडि बढाउनु नै। वातावरण व्यवस्थापन हो ।वातावरण व्यवस्थापन भित्र प्राकृतिक स्रोत साधनको उपयोग, वातावरण संरक्षण, प्रदुषण र फोहोरमैला व्यवस्थापन, जैविकविविधता संरक्षण, भूमि तथा वनको दिगो प्रयोग लगायत सम्पूर्ण विधि र पक्रिया समेटिएको पाइन्छ । वातावरण व्यवस्थापनको महत्व मानिस र वातावरणबीच अन्योन्याश्रित सम्बन्ध छ । एकातर्फ मानिसलाई अत्यावश्यक आधारभूत आवश्यकताहरू वातावरणबाट उपलब्ध हुन्छन् भने अर्कोतर्फ मानिसको प्रकृतिमाथिको अतिक्रमणले वातावरण विभिन्न समस्याहरू सिर्जना गरिहेको छ ।पृथ्वीमा जीवनको अस्तित्वमा वातावरणले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पृथ्वी विभिन्न जीवित प्रजातिको घर हो र हामी सबै खाद्य, हावा, पानी र अन्य आवश्यकताहरूको लागि वातावरणमा निर्भर छौं त्यसैले वातावरणको संरक्षण गर्नु आजको आवश्यकता देखिन्छ ।

Essay on Environment in Nepali Language

वातावरणको अर्थ सबै प्राकृतिक परिवेश जस्तै भूमि, हावा, पानी, बिरुवा, पशु, ठोस सामग्री, अपशिष्ट, सूर्यलाइट, जंगल र अन्य चीजहरू हो । स्वस्थ वातावरणले प्रकृतिको सन्तुलनको साथसाथै साथमा बढ्दै पोषण र पृथ्वीमा रहेका सबै जीवित चीजहरू विकास गर्न मद्दत गर्दछ। तथापि, आज एक दिन, वातावरण बिग्रेको केही मानवले बनाएको  टेक्नोलोजी विकासले धेरै तरिकामा प्रकृतिको सन्तुलन बिग्रेको छ। सम्पूर्ण प्राणीको सृष्टि प्रकृतिबाटै भएकाले वातावारणलाई प्राकृतिक परिवेशले उचित वातावरण प्रदान गरिदिएको हुन्छ। प्रकृतिले स्वच्छ वातावारण तयार गरिदिएर सम्पूर्ण प्राणीको जीवनलाई स्वस्थ बनाइदिएको हुन्छ। सृष्टिको सुरुवातदेखि नै मानव अन्य प्राणी र वनस्पतिक बीच गानिष्ठ सम्बन्ध रहीआएको पनि छ।संसारका प्राणीहरुमध्येको विवेकशील प्राणी मानिस नै भएकाले वातावारणलाई जोगाउने दायित्व उसकै हातमा छ। प्राकृतिक सम्पदाहरलाई जोगाई जोगाउने वातावारण संरक्षण गर्नु सबैका निम्ति हितकर छ। मानवलगायत अन्य प्राणीहरुको जीवन वातारवरणमै भरपर्ने हुनाले वातावारंको संरक्षण गर्नु अत्यावश्यक छ।

मानिस प्रकृतिकै  सृष्टि भएकाले उ कहिल्यै पनि प्रकृतिबाट लता रहेर बस्न सक्दैन। प्रकृतिले प्रदान गरेको स्वच्छ वातावरणकै  भरमा मानिसको जीवन अडेको छ; तर उ आफैले वातावरणलाई प्रदुषित तुल्याई आफ्नै जीवनलाई छोट्यइरहेको छ।प्रकृतिका विरुद्धमा कोही पनि जान सक्दैन भन्ने कुरा थाहा हुदाँहुदैँ पनि मानिस प्रकृतिमाथि विजय प्राप्त गर्ने नाममा गलत कार्यहरु गर्न पछि परेको छैन्। मानिसले भौतिक उन्नति गर्ने क्रममा प्राकृतिक वातावरणको स्वच्छतामा खलल पुर्याइरहेको देखिन्छ। प्राकृतिक सम्पदाहरुलाई नष्ट गर्ने काम मानिसले मात्र गरेको पाइन्छ।अन्य प्राणीहरु त् प्राकृतिक सुन्दरतामै हाँस्दै-खेल्दै रमाएराहेका हन्छन।मानिसचाहिँ प्राकृतिक वातावरणलाई आफ्ना आनुकुल बनाउने कोसिस गर्दछ अनि आफ्नो कोसिस असफल हुँदा क्रोधत् बन्दै प्रकृतिकै विनाश गर्न अग्रसर हुन्छ। मानिसका अविवेकी क्रियाकलापहरुले गर्दा प्राकृतिक नदि, हावा, रुख, हरियाली आदि कुराहरु विकृति अवस्थामा देखा परिरहेका छन्। उद्योग र कलकारखानाबाट निस्कने फोहोर धुवा र दुषित पानीबाट हावा र पानी दुषित हुन् गई वातावरण बिग्रिने कुरा हामीलाई थाहै छ। हावापानी दुषित भएपछि मानिसले आफू पूर्ण स्वस्थ बनेर बच्ने कल्पना गर्ने ब्यर्थ हुन्छ।बोटबिरुवाहरुलाई अक्सिजन प्राप्त गरी बच्ने आधार पाएको मान्छे तिनै बोटबिरुवाहरुलाई काट्न कोसिन्छ।

वातावरण स्वच्छ नभएमा मानिस आपंग नै बन्न पुग्दछ। आपंगा भएर बच्नु ज्यादै गार्हो हुन्छ।मानिस स्वस्थ छ भने यसले जीवनमा धेरै कामहरु गर्न सक्दछ। मानिस 'स्वस्थ्य नै जीवन हो'' भन्ने कुरा कदापि बिर्सिनुहुँदैन। वातावरण स्वच्छ हुदा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ/ त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्न आजको आवश्यकता नै हो। यसको संरक्षणक लागि कारवा गर्न कसैले पनि कन्जुस्याइँ गर्नुहुदैन. जुन कम गर्दा वातावरणमा नराम्रो असर पर्छ, त्यस्ता कामहरु बिर्सेर पनि गर्नुहुँदैन।

प्रकृतिको नियमलाई मिच्ने काम कहिँबाट र कसैबाट हुनुहुँदैन। एकै पलमा प्राकृतिक सुन्दरताले नष्ट गरिदिने खालका  विस्फोटक पदार्थहरुको  प्रयोग नगर्नु नै राम्रो  हो। प्रदुषित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई स्वच्छ राख्ने प्रयास गर्नु सम्भव पनि छ। जीवनको स्वस्थताक निम्ति स्वच्छ वातावारण रहेकाले यसको संरक्षण व्यक्ति, समाज र विश्वले नै सचेत बन्नुपर्ने आवश्यकता टड्कारो देखा पर्छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 Comments: